महावीर पुनले अब पीपीइसँगै ‘फेस भाइजर’ पनि दिने

Post Thumbnail

वैशाख ६, काठमाडौं । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले अब पीपीइसँगै फेस भाइजर समेत निस्शुल्क उपलब्ध गराउने भएका छन् । पुन ले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत दिने बताएका हुन ।
उनले फेसबुकमा लेखेका छन्, ‘ल अब देखि राष्ट्रिय आविष्कार केन्द्रले डाक्टरहरु र नर्सहरुको सुरक्षाको लागि गाउन बाँड्दा तल फोटोमा देखाइए जस्तै मुख छोप्ने कभरहरु पनि दिइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस