साउन १४, काठमाण्डौ । लकडाउन हटेपछि धरहरा पुनर्निर्माणको काम भईरहेको छ । धरहराको ११ औँ तलाको काम सकिनै लागेको छ । अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको ढलानको काम भईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।