|cf]vn9'ªufsf] ljnGb'df klx/f]n] k'¥ofPsf] Iflt cf]vn9'ªufsf] rDkfb]jL ufpFkflnsf( ljnGb'df laxLaf/ /flt uPsf] klx/f]n] k'¥ofPsf] Iflt . klx/f]n] 3/ k'l/Fbf Ps} 3/sf tLg hgfsf] d[To' ePsf] 5 eg] pQm 36gf k/L Ps hgf a]kQf ePsf 5g . tl:a/ M k"0f{k|;fb Gof}kfg]÷/f;;
असार १२, काठमाण्डौँ । ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ।
चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन् ।
उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।
#पहिरो