सडक

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १२, बुधबार (११ महिना अघि)
  • ११६ पटक पढिएको
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

|;jf/L ;fwg hfd d''lUng, ^ c;f]h M klx/f]sf sf/0f /fhdfu{ cj?4 ePkl5 hfddf k/]sf ;jf/L ;fwg . k[YjL /fhdfu{cGtu{t lrtjgsf] OR5fsfdgf– $ gfUbLvf]nfdf klx/f] v;]kl5 uP/fltb]lv ;8s cj?4 5 . t:jL/ M xL/fnfn u'?ª÷/f;;

असार १२, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनको भनाइ छ ।

# सडक अवरुद्ध

ताजा अपडेट

खोजी गर्नुहोस