राजीनामा

सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ५, शनिबार (१० महिना अघि)
  • १०५ पटक पढिएको
सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

साउन ५, काठमाडौँ । नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् ।

अधिकारी हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत छन् । स्रोतका अनुसार उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।

#राजीनामा

ताजा अपडेट

खोजी गर्नुहोस