नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ६, बिहिबार (९ महिना अघि)
  • ५३ पटक पढिएको
नेपाली सेनाद्वारा शंकास्पद वस्तु निष्क्रिय

भाद्र ६, काठमाडौँ । नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी १२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शंकास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।

स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस