भयानक दुर्घटना

BREAKING : ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ७, शुक्रबार (९ महिना अघि)
  • ५२ पटक पढिएको
BREAKING : ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो

भाद्र ७, काठमाडौँ । ४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौँका लागि छुटेको भारतीय बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मस्र्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । विस्तृत विवरण आएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस