राष्ट्रिय ज्यापू दिवस २०८१ बाट तिर्थमान महर्जन सम्मानित

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ पौष ३, बुधबार (५ महिना अघि)
  • ३२७ पटक पढिएको
राष्ट्रिय ज्यापू दिवस २०८१ बाट तिर्थमान महर्जन सम्मानित

पुस ३,काठमाडौँ । राष्ट्रिय ज्यापू दिवस २०८१ बाट तिर्थमान महर्जन सम्मानित भएका छन । ज्यापू संस्कृति विकास कोषको आयोजनामा राष्ट्रिय ज्यापू दिवस २०८१ को अवसरमा द जर्नी र सम्पदा कार्यक्रम मार्फत उपत्यकाको जात्रा,सम्पदाको वृतचित्र प्रसारण गरि नेवा: समाज उत्थानमा योगदान गरेका उनलाइ ज्यापू विशेष सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट उनले सम्मान पत्र प्राप्त गरेका थिए। किवानिस क्लब अफ नमस्ते नेपालका कोषाध्यक्ष समेत रहेका महर्जन लामो समय देखि संचार कर्ममा रहेका छन।

ताजा अपडेट

खोजी गर्नुहोस