शहीद स्मारक ए डिभिजनमा जावालाखेल युथ क्लबको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ५, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाण्डौँ । शहीद स्मारक ए डिभिजन लिगमा जावाला खेल युथ क्लबले पहिलो जित हात पार्न सफल भएको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जाउलाखेलले सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको हो ।

उसले लिगको पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको थियो । यो सँगै जावलाखेलले २ खेलबाट ४ अंक जोडेको छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस