स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको जित दर्ता

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २०, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाण्डौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा गेटाफेमाथि तीन–शून्य गोल अन्तरले जित दर्ता गरेको मड्रिडले तालिकामा ४० अङ्क बनाउँदै बार्सिलोनासँग अङ्क बराबरी गरेको छ ।

यता स्पेनिस ला लिगामा बार्सिलोना भने रेलिगेसन जोनको स्पान्योलसँग बराबरीमा रोकिएको छ । स्पान्योलको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीका कारण बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अङ्क दुरी बढाउने मौका गुमाएको छ । अङ्क बाँडेसँगै बार्सिलोनाको ४० अङ्क भएको छ ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस