लिगका पाँचौँ चरणका खेलहरु आजदेखि सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २१, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पौष २१, काठमाण्डौँ । सोमबारदेखि रंगशालामा पाँचौँ चरणका खेलहरु हुँदैछ । न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबको सामना गर्नेछ । त्यसपछि साबिक विजेता मनाङ मर्स्याङ्दी क्लबले स्टार खेलाडीले भरिएको मच्छिन्द्रको सामना गर्नेछ । चौथो चरणको खेलसम्म मनाङ, मच्छिन्द्र र जावलाखेल अपराजित छन् ।

मच्छिन्द्र र मनाङबीचको अघि जावलाखेलसमक्ष लिगको शीर्ष स्थानमा उक्लने मौका मिल्नेछ । जावलाखेलले एनआरटीलाई हराउँदा कम्तीमा डेढ घन्टाका लागि ११ अंकका साथ शीर्ष स्थानमा रहनेछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले लिगअन्तर्गत पाँचौँ चरणका खेल दुई दिनपछि सारेको थियो ।

ताजा अपडेट

३ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस