ए डिभिजन लिगमा च्यासल र एपिएफबीचको खेल बराबरीमा सकियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष २८, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लब तथा सशस्त्र प्रहरी बल ९एपिएफ०बीचको खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा आज भएको खेलमा दुवै टोलीले केही राम्रो अवसर प्राप्त गरेता पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन् ।

यो बराबरीसँगै ६ खेलबाट ६ अंक जोडेको च्यासल लिगको १०औँ स्थानमा यथावत् छ भने समान खेलबाट ५ अंक जोडेको एपिएफ ११औँ स्थानमा उक्लिएको छ ।

ताजा अपडेट

१० घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस