ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लब बराबरीमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ ५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ ५, काडमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगका देबादार क्लबहरु मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टार क्लबबीचको प्रतिस्पर्धा २,२ गोलको बराबरीमा सकिएको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा बराबरीमा रोकिएपछि मनाङले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस