सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबको बिजयी सुरुवात

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ ८, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

माघ ८, काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा आज भएको आठौ चरणको पहिलो खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा सुरू भएको आठौं चरणको खेलमा मच्छिन्द्रले पुलिसमाथि १–० को जित निकालेको हो ।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा रहेको मच्छिन्द्रले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ । मच्छिन्द्रले ८ खेलबाट १६ अंक जोडेको छ । गोलअन्तरमा अघि रहेको आर्मीले पनि १६ अंक नै बटुलेको छ ।

ताजा अपडेट

१० घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस