‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पासँग खेल्नेछ ।

लिग तालिकामा थ्रिस्टार ११ अंकसहित पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा क्लब ७ अंकसतिह ११ औं स्थानमा रहेको छ । आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस