अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता : नेपाललाई अवसर, ओमानमा विश्व वरियताका खेलाडी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २२, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाण्डौ । घरेलु मैदानमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता आजबाट खेल्दैछ । त्रिकोणात्मक श्रृखंलामा नेपाल, अमेरिका र ओमानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा एक अर्काको सामना गर्नेछ ।

नेपालले आईसीसी लिग डिभिजन दुईमा भने घरेलु मैदानबाटै प्रतियोगितामा ‘डेब्यु’ गर्ने उत्कृष्ट अवसर पाएको छ । प्रतियोगितामा तीनै टोलीले चार चार म्याच खेल्नेछन् । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता पाएपछि ओमान र अमेरिकाको पहिलो पटक सामना गर्दैछ ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस