शहीद स्मारक ए डिभिजन लिगमा सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २३, बिहिबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाण्डौ । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६,१ को फराकिलो अनतरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

११ खेलबाट मछिन्द्रले २५ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ । आर्मीले बिहीबार नै एपीएफसंग खेल्दैछ । उक्त खेल जिते पुनस् शीर्ष स्थानमा फर्कनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मछिन्द्रले सरस्वतीविरुद्ध पहिलो हाफमा एक गोलको मात्र अग्रता लिए पनि दोस्रो हाफमा पाँच गोल गरेको हो ।

ताजा अपडेट

९ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस