युरोकप फुटबलको समय सार्न इटालीको आग्रह

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ चैत्र ३, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र ३, काठमाण्डौ । इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो ।

इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश गरिने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस