त्रिदेशीय फुटबलमा नेपालले किर्गिस्तानसँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १२, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत १२, काठमाण्डौ । त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ । मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । एन्फाले विज्ञप्ति निकालेर त्रिदेशीय फुटबल हेर्न दर्शकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस