१७ वर्षपछि टोनह्यामलाई युरोपा लिगको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ८, बिहिबार (६ घण्टा अघि)
  • ४१ पटक पढिएको
१७ वर्षपछि टोनह्यामलाई युरोपा लिगको उपाधि

जेठ ८, काठमाडौं । युरोपा लिगको उपाधि टोनह्यामले जितेको छ । गएराति स्पेनको बिलबाओस्थित सान मामेस स्टेडियममा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै टोटनह्याम च्याम्पियन बनेको हो ।

टोनह्यामले १७ वर्षपछि लिगको उपाधि जितेको हो । जितका लागि ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

चितसँगै टोटनह्यामले आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । क्लबले १ सय मिलियन‌ पाउन्डको आर्थिक लाभ पनि पाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस