नेपालमा त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखला हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ चैत्र १३, शुक्रबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

चैत्र १३, काठमाण्डौ । आगामी महिना नेपालमा त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आयोजना हुने भएको छ । प्रतियोगितामा नेदरल्यान्ड्स र मलेसिया पनि सहभागी हुनेछन् ।

प्रतियोगिता अप्रिल १७ देखि २४ तारिखसम्म काठमाडौँमा सन्चालन हुने छ । कोरोना भाइरसको महामारीका कारण लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरु स्थगित भइरहेका समयमा नेपाल घरेलु मैदानमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागे‍को हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस