प्रिमियर लिग : म्यानचेस्टर सिटी चेल्सीसँग दुई एकले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

बैशाख २६, काठमाण्डौ । प्रिमियर लिगको उपाधि जित्ने संघारमा रहेको म्यानचेस्टर सिटीले चेल्सीसँग दुई एकले पराजित भएको छ । यो हारले सिटीलाई उपाधि जित्न केहि कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन र पेनाल्टीपनि गुमायो ।

बराबरीपछि सिटीको ३५ खेलमा ८० अंक भएको छ भने चेल्सीको ६४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । यसका साथै यो जितले चेल्सीले च्याम्पियन्स लिगको फाइनलका लागि पनि मनोबल उच्च बनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस