पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए मा नयाँ इतिहास

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाण्डौ । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए मा नयाँ इतिहास बनाएका छन । बुधबार राति भएको खेलमा सासुओलोविरुद्ध तीन एकको जित निकाल्दा रोनाल्डोले रेकर्ड बनाएका छन ।

यसका साथै पाउलो डिबालाले पनि युभेन्टसका लागि एक सय गोल पुरा गरेका छन । उनी यूरोप बाहिरबाट गोलको शतक लगाउने पहिलो खेलाडी बनेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस