भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ ५, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ ५, काठमाडौ । इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ । जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबार क्वारेन्टिन शुरू भएको छ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस