स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जित्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ ९, आईतबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले उपाधि जितेको हो ।

ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस