जेठ ११, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।
नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ । अघिल्लो वरीयतामा पनि नेपाल १६औँ स्थानमै रहेको थियो । टी(ट्वान्टी वरीयतामा नेपाल १३औँ स्थानमा रहेको छ ।