२० वर्षपछि इराकसँग फुटबल खेल्दै नेपाली राष्ट्रिय टोली !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ १५, शनिबार (३ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले शनिवार इराकसंग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले शनिवार नेपाली समय अनुसार राति १०ः१५ बजे इराकको अलफाया रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लाग्गेको हो ।

नेपाली केहि समय अघि मात्र कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बसरालाई राष्ट्रिय टोलीको जिम्मा दिएको थियो। उनको नेतृत्वमा नेपालले पहिलो अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीमा ब्यापक फेबदल गरेका छन् । उनले यस अघि राष्ट्रिय टिममा रहेका अधिकांश खेलाडीलाई हटाएर युवा खेलाडीहरुलाई स्थान दिएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस