फिफा विश्वकप छनोट : नेपालले आज राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ जेष्ठ २४, सोमबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाण्डौ । फिफा विश्वकप छनोटको चरणको खेलमा नेपालले आज राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने यो खेलले नेपालको युवा टिमको खास परिक्षण गर्नेछ । खेल राति पौने १० बजे शुरुहुने छ ।

पहिलो खेलमा चाइनिज ताइपेइलाई दुई शुन्यले पराजित गरेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनसँगको खेलका लागि टिम तयार रहेको बताएका छन । उनले जोर्डन बलियो टिम भएपनि आफुहरु गोल गर्न सक्ने क्षमता भएको र जोर्डनविरुद्ध आश्चार्यजनक नतिजा आउने संभावना रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस