युरोकपमा रोनाल्डोको कीर्तिमानी गोल : पोर्चुगलद्धारा हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ अषाढ २, बुधबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार २, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउँदा पोर्चुगलले हंगेरीलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । समूह एफ मा रहेको साविक विजेता पोर्चुगलले खलेको अन्तिम ६ मिनेटभित्र ३ गोल गरेपछि हंगेरीलाई उसैको मैदानमा पराजित गरेको हो । खेलमा रोनाल्डोले दुई गोल गरे भने राफेल गुरेइराले एक गोल गरे ।

रोनाल्डोले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले ३-० को जित हात पारेको हो । ग्रुप अफ डेथमा रहेको पोर्चुगलले पहिलो खेल जित्दै ३ अंक जोडेको छ । यस समूहमा विश्वविजेता फ्रान्स र जर्मनीसमेत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस