नेपाली फुटबल प्रशिक्षक अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ कार्तिक १०, बुधबार (३ साल अघि)
  • २२९१ पटक पढिएको
Post Thumbnail

कात्तिक १०,काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् ।

‘आगामी दुई वर्षको लक्ष्य र योजना छिट्टै सार्वजनिक गर्छौं,’ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली फुटबललाई अर्को स्तरमा पुर्‍याउने मेरो बाचा छ, तर हामीलाई समय दिनुस् ।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस