भलिबल संघ एनभीए को सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ २१, शनिबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २१, काठमाण्डौ । नेपाल भलिबल संघ एनभीए को सातौं पूर्ण बैठक शनिबार पोखरामा सुरु भएको छ । दुई वर्षअघि नै वर्तमान कार्यसमितिको कार्यकाल सकिएकोमा अब केन्द्रीय कार्यसमितिको नयाँ निर्वाचनलगायत विभिन्न विषयमा बैठकमा छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस