साफ यू-१५ महिला च्याम्पियनसिप : बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २३, बुधबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले भुटानको सामना गर्दै छ । नेपाल र भुटानबीचको खेल बुधबार दिउँसो ४:१५ बजे ढाकामा सुरु हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस