म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ २८, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौ । म्यानचेस्टर सिटीले यस सिजनको युइएफ़ए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस