युरोपेली सङ्घबाट बेलायत बाहिरियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ १८, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । युरोपेली सङ्घ (ईयू) बाट बेलायत बहिर्गमन (ब्रेक्जिट) भएको छ । बेलायतले ग्रिनविच समय अनुसार शुक्रबार राति ११ बजे र ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे ईयूबाट बेलायत हो ।

बेलायतले आगामी ११ महिनाको सङ्क्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसाय सम्बन्धी अधिकांश कानुन भने पालना गर्नुपर्ने भएको छ । सन् २०१६ मा बेलायतमा भएको जनमत सङ्ग्रहमा ईयू छाड्ने पक्षमा मत परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस