बङ्गलादेशमा डुङ्गा दुर्घटनामा परी १४ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ माघ २८, मंगलबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाण्डौ । बङ्गलादेशको दक्षिण भागमा रहेको समूदमा मङ्गलबार बिहान सबेरै भएको एक डुङ्गा दुर्घटनामा परी १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ वेपत्ता भएका सरकारी अधिकारीले जनाएका छन् ।

रोहिङ्ग्या मुसलमान शरणार्थी बोकेको सो डुङ्गा दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको यस डुङ्गामा १३० व्यक्ति सवार रहेका जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस