जापानमा बाढीले १४ को ज्यान लियो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २१, आईतबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २१, काठमाण्डौ । जापानको क्युसु द्विमा अविरल मुसलधारे बर्षाका कारण आएको बाढीले १४ जनाको ज्यान लिएको छ । द्विपमा भिषण बर्षा र भुस्खलनका कारण आम जनजीवन अस्तब्यस्त भएको छ । बाढीका कारण स्थानिय प्रशासनले लाखौंलाई घर छोडेर सुरक्षित स्थान जान आदेश जारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस