विमान घरमा ठोक्किएर दुर्घना हुँदा जर्मनीमा तीनजनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाण्डौ । सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा जर्मनीमा तीनजनाको ज्यान गएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो । विमानमा दुईजना रहेको हुन सक्ने जनाइएको छ । दुर्घाटनामा एक बालक घाइते भएका छन्, उनी अत्तालिएको पनि जनाइएको छ ।

विमान ठोक्किएको घरमो छानोमा गम्भीर क्षति पुगेको छ । सो विमान मार्लबाट उडेको थियो । स्थानीय समय अनुसार शनिबार पौने तीनबजेतिर दुर्घटना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस