राजपाक्ष श्रीलंकाका प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २६, सोमबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन २६, काठमाण्डौ । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस