आज भारत बन्दको आह्वान

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ मंसिर २३, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाण्डौ । भारतमा आन्दोलनरत किसान संगठनले आज भारत बन्दको आह्वान गरेको छ । सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् । किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई तमाम विपक्षी दलहरुले समर्थन गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस