नर्वेमा पहिरोले कम्तीमा २१ जना बेपत्ता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ पौष १६, बिहिबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

पुस १६, काठमाण्डौ । नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको खबर प्रकाशित छ । थुप्रै घर माटोमा मिलेका छन् ।

लगभग ७ सय जनालाई नर्वेको गेजरड्रम गाउँबाट सुरक्षित बाहिर निकालिएको छ । यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ । एक व्यक्ति गम्भीर रुपमा घाइते भएको खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस