भारतमा अनियन्त्रित ट्रक दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ ६, मंगलबार (४ साल अघि)
  • १० पटक पढिएको
Post Thumbnail

माघ ६, काठमाडौ । भारतको गुजरातस्थित सूरतमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

सोमबार राती फुटपाथमा सुतिरहेका मजदुरमाथि अनियन्त्रित ट्रक जोतिँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस