क्युबामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच यात्रुको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । क्युबामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको छ । रक्षा मामिला मन्त्रालयले शनिबार जनाएनअनुसार स्थानीय समयअनुसार शुक्रबार होलग्विन प्रान्तबाट ग्वान्टानामोतर्फ उडेको हेलिकप्टर केही समयमै दुर्घटना भएको हो ।

हेलिकप्टर उडेको केही मिनेटमा क्युबाको एक पहाडी क्षेत्रमा दुर्घटना भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ ।

फोटो फाईल

ताजा अपडेट

खोजी गर्नुहोस