नेपाल टी–२० लिग असोज ८ देखि हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ ४, बुधबार (३ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौ । नेपाल टी–२० लिग असोज ८ देखि हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो ।

क्यानले बुधबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगको घोषणा गरेको हो । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल कात्तिक ५ गते हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस