नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग पाँचौँ तथा अन्तिम टी–२० खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ ७, शनिबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

जेठ ७, काठमाण्डौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डासँग आज पाँचौँ तथा अन्तिम टी–२० खेल्दैछ । खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । युगान्डाले यसअघि नै श्रृङ्खला जितेको छ । पाँच खेलको टी–२० श्रृङ्खलामा युगान्डा ३–१ ले अघि छ।

युगान्डाले सुरुआती तीन खेलमा नेपाललाई लगातार हराएको थियो । नेपालले हिजो भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस