विश्व कप क्रिकेट लिग टुमा नेपाल र ओमान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ जेष्ठ २६, बिहिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ २६,काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गतको श्रृङ्खलाका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओमानसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे हुनेछ । नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ । श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानसँग ३१ गते र अन्तिम खेलमा नेपालले अमेरिकासँग असार १ गते खेल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस