प्रधानमन्त्री दाहाल भोलि इटाली जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जाने भएका छन् ।

युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली जान लागेका हुन् । दाहाल इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमण दलमा २० सदस्य रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस