प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् ।

भदौ दोस्रो साता चीन जाने गरी दुई देशका कूटनीतिक च्यानलमा छलफल जारी छ । तर, उपयुक्त समयमा मिति सार्वजनिक हुने सम्बद्ध अधिकारीहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस