अर्थमन्त्री डा महत भन्छन्-‘बिपीको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ६, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ६, काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस