कोसीमा मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाण्डौँ । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुँदै छ । रिटमाथिको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस