भाद्र १५,काठमाडौँ । यूईएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । मोनाकोमा राति भएको ड्रमा म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख एकै समूहमा परेका छन् ।
समूह ‘ए’ मा म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, डेनमार्कको एफ.सी कोपनहेगन र टर्कीको गालातासाराय परेका छन् । साविक विजेता म्यानचेस्टर सिटीको समूह ‘जी’ मा आरबी लाइपजिङ्ग, रेड स्टार बेलग्रेड र योङ्ग ब्वाइज छन् ।
समूह ‘ए’
बायर्न म्युनिख
म्यानचेस्टर युनाइटेड
एफसी कोपनहेगन
गालातासाराय
समूह ‘बी’
सेभिल्ला
आर्सनल
पीएसभी आइन्ढोभन
आरसी लेन्स
समूह ‘सी’
नापोली
रियल म्याड्रिड
एससी ब्रागा
युनियन बर्लिन
समूह ‘डी’
बेन्फिका
इन्टर मिलान
आरबी साल्सबर्ग
रियल सोसीइडाड
समूह ‘ई’
फेयनूर्ड
एटलेटिको म्याड्रिड
एसएस लाजियो
सेल्टिक
समूह ‘एफ’
पीएसजी
बोरुसिया डर्टमुन्ड
एसी मिलान
न्यूक्यासल युनाइटेड
समूह ‘जी’
म्यानचेस्टर सिटी
आरबी लाइपजिग
रेड स्टार बेलग्रेड
योङ्ग ब्वाइज
समूह ‘एच’
बार्सिलोना
एफसि पोर्टो
सक्तर डोनेत्सक
रोयल एन्टवर्प